थाइल्याण्डमा विदेशी फिल्म छायांकनमा कर छुटको घोषणा

काठमाडौं । थाइल्याण्डले विदेशी फिल्म छायांकनका लागि कर छुट प्रदान गर्ने घोषणा गरेको छ । सरकारी प्रवक्ता रटचाडा थानादिरेकले आफ्नो मुलुकलाई विदेशी फिल्म सुटिङ गन्तव्य स्थलको रुपमा विकास गर्न आगामी पाँच वर्षसम्म करमुक्त गर्ने बताइन् । थाइ मन्त्रिपरिषदले मंगलबार यस्तो निर्णय गरेको हो । सन् २०१७ देखि २०२० सम्म छायांकनको लागि आउने विदेशी फिल्मबाट हुने […]

सम्बन्धित सामग्री

विदेशी फिल्मलाई छायांकनमा लाग्ने करमा थाइल्याण्डले छुट दिने

काठमाडौँ– कोरोना भाइरसको महामारी पश्चात पुरानै लयमा फर्किन पर्यटकीय देश भनेर चिनिने थाइल्याण्डले फिल्म पर्यटनलाई महत्व दिएको छ । आफ्नो पर्यटनलाई बढाउन थाइल्याण्डले विदेशी फिल्म छायांकनका लागि कर छुट प्रदान गर्ने घोषणा गरेको छ । थाइल्याण्डमा विदेशी फिल्म सुटिङ गन्तव्य स्थलको रुपमा विकास गर्न आगामी पाँच वर्षसम्म करमुक्त गर्ने सरकारले घोषणा गरेका छन् । थाइ […]