सीमाविद् श्रेष्ठ ‘राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार’ बाट सम्मानित

सो अवसरमा पुरस्कृत व्यक्तित्व सीमाविद् श्रेष्ठले राष्ट्रिय विभूति भीमसेन थापाकै योगदानका कारण नेपाल विश्वमा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रका रूपमा रहिआएको चर्चा गरेका थिए।