किन निरुत्साहन गरिँदै छ घरजग्गा कारोबारलाई ?

राष्ट्र बैंकसहित वित्तीय संस्थाहरूले घरजग्गा कारोबार र यस क्षेत्रको लगानीलाई निरुत्साहित गरिरहेका छन् जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय स्वागतयोग्य छ । सरकारको यो निर्णयले आमनागरिक र घरजग्गा व्यवसायीलाई बिक्रीवितरण गर्न सहज बनाएको...