काठमाडौं : सत्तारुढ दलको सिफारिसमा सातै प्रदेशका प्रमुखमा भएको नियुक्ति र अघिल्लो सरकारले नियुक्त गरेका प्रमुखहरुको वर्खास्तलाई निर्वाचन आयोगले आचार संहित विपरीत नभएको तर्क गरेको छ।
आज निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, 'प्रदेश प्रमुखको हेरफेर आचार संहिता विपरीत होइन।'
निर्वाचन आयोगका आयुक्त