काठमाडाैं । नेपाली सेना र अमेरिकी सेनाबीच आगामी भदौ २४ देखि असोज १२ गतेसम्म संयुक्त सैन्य अभ्यास हुने भएको छ । नेपाली सेना र अमेरिकी सेनाबीच हुँदै आएको उक्त सैन्य अभ्यासको यो ४०औं संस्करण हो । संयुक्त सैन्य अभ्यासमा भाग लिन अमेरिकी सेनाको १२ सदस्यीय टोली आज बिहीबार काठमाडौं आउँदै छ । उक्त संयुक्त सैन्य […]