दोहोर कर नलिन अदालतको अल्पकालिन आदेश

दाङ-उच्च अदालत तुलसीपुरले अव्यवस्थित बसोबासहरुको लगत संकलनका क्रममा उपमहानगरपालिकाले लिँदै आएको जग्गा मूल्यांकनको राजस्व कर नलिन अल्पकालिन आदेश जारी गरेको छ । उच्च अदालतले फागुन १३ गते सम्मका लागि अव्यवस्थित बसोबासको लगत संकलनका लागि लिँदै आएको कर रोक्न शुक्रबार आदेश गरेको हो ।तुलसीपुर उपमहानगरपालिकाले अव्यवस्थित बसोबास वालाहरुको लगत संकलन गर्दा दोहोरो कर लिँदै आएको थियो […]