स्याङ्जाका ४ प्रदेशमा कांग्रेसको मतदान सकियो

स्याङ्जा, मंसिर ३ । नेपाली कांग्रेसले स्याङ्जाका ४ प्रदेशमा मतदान सम्पन्न गरेको छ । कांग्रेसको १४ औं महाधिवेसन अन्र्तगत स्याङ्जाका ४ प्रदेशमा नेतृत्वका मतदान सकिएको छ । कांग्रेसको १४ औं महाधिवेशनले देशभरका प्रदेशका लागि मंसिर ३ गते अधिवेसन तोकेको थियो । २ निर्वाचन क्षेत्र अन्तर्गत ४ प्रदेश रहेको जिल्लामा ४ प्रदेशमा शुक्रबार निर्वाचन सम्पन्न भएको […]