काठमाडौं–मोरङको विराटनगर महानगरपालिका कांग्रेसका नागेश कोइराला अगाडि छन् भने उपमेयरमा एमालेकी शिल्पा कार्की छिन् । मेयर पदमा कोइरालाले एमालेका सागर थापालाई ८ सय ७७ मतान्तरले पछाडि पारेका छन् ।
कांग्रेसका कोइरालाले ३१ सय ३९ मत ल्याएका छन् भने सागर थापाले २२ सय ६२ मत ल्याएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका उम...