ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाटै १८ लाख ७६ हजार सङ्कलन

ताप्लेजुङ, २१ भदौ । यहाँ बुधबार सम्पन्न ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट १८ लाख बढी रकम सङ्कलन भएको छ । यही भदौ १४ देखि २० गतेसम्म सञ्चालित प्रतियोगिताको अवलोकनका लागि आएका दर्शकबाट  १८ लाख ७६ हजार छ सय सङ्कलन भएको लाखे जात्रा खेल सञ्चालन समितिले जनाएको छ । बुधबार एकै दिन फाइनल प्रतियोगितामा पुगेका दर्शकबाट  सात […]

सम्बन्धित सामग्री

ताप्लेजुङ गोल्डकपको बचत २३ लाख

गत भदौ १४ गतेदेखि २० गतेसम्म सम्पन्न ताप्लेजुङ गोल्डकप २०८० मा करिब २३ लाख रुपैयाँ बचत भएको छ। यो आम्दानीमा बाँधिने गरी सुनिश्चित भएको (उठ्न बाँकी) रकम सहित हो।...

ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख सङ्कलन

फुङ्लिङ (ताप्लेजुङ), २० भदौ । ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट ११ लाख २१ हजार रकम सङ्कलन भएको छ । सर्वसाधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम सङ्कलन भएको हो । सोमबार र मङ्गलबार भएको सेमिफाइनल खेलबाट चार लाख ६५ हजार सङ्कलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । उनका […]

ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख सङ्कलन

फुङ्लिङ (ताप्लेजुङ), २० भदौ । ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट ११ लाख २१ हजार रकम सङ्कलन भएको छ । सर्वसाधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम सङ्कलन भएको हो । सोमबार र मङ्गलबार भएको सेमिफाइनल खेलबाट चार लाख ६५ हजार सङ्कलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । उनका […]

ताप्लेजुङ गोल्डकप : फाइनलमा रेडहर्स र जुट विकास भिड्ने

ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा बुधबार रेडहर्स फुटबल क्लब इलाम र जुट विकास फुटबल एकेडेमी इटहरी सुनसरी आमनेसामने हुने भएका छन् । दुवै टिम टाइब्रेकरको सहयोगमा फाइनल पुगेका हुन् ।

ताप्लेजुङ गोल्डकप : झापालाई हराउँदै रेडहर्ष फाइनलमा प्रवेश

ताप्लेजुङ – इलामको रेडहर्ष फुटबल क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलअन्तर्गत आज भएको खेलमा रेड स्टार फुटबल क्लब झापालाई टाइब्रेकरमा ५‐४ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १‐१ को बराबरी गोल गरेका थिए । खेलको १५औँ मिनेटमा इलामका आशिष राईले एक गोल गर्दै […]

पथरी एघार ताप्लेजुङ गोल्डकप सेमिफाइनलमा

फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई २–० गोलले हराउँदै मोरङको पथरी ११ फुटबल क्लबले शनिबार ताप्लेजुङ गोल्डकप फुटबलको सेमिफाइनल तय गरेको छ । पथरीका दीपक राईले खेलको ३८ औं मिनेटमा गोल गरे ।

ताप्लेजुङ गोल्डकप: मोरङको पथरी–११ सेमिफाइनलमा

मोरङ पथरीको पथरी–११ स्पोर्टिङ क्लब ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपको सेमिफाइनल पुग्ने तेस्रो टिम बनेको छ।...

ताप्लेजुङ गोल्डकप : इलामको रेडहर्स सेमिफाइनलमा

फुङलिङमा भइरहेको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलबाट रेडहर्स फुटबल क्लब इलाम सेमिफाइनल पुगेको छ । टोलीले शुक्रबार गोर्खा स्पोर्टिङ क्लब दमकलाई २–० ले पराजित गरेको हो । इलामका फरवार्ड युवराज राईले खेलको १० औं मिनेटमै गोल गरेका थिए । उनी एपीएफ क्लबका खेलाडी हुन् ।

ताप्लेजुङ गोल्डकप बिहीबारदेखि - NepaliPatra

ताप्लेजुङ । ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ । फुटबल प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड–१९ महामारीलगायतका कारण रोकिएको थियो । यस वर्षको प्रतियोगितामा घरेलु मानाभारा क्लबसहित आठ टोली सहभागी हुँदैछन् । घरेलु टोलीले उद्घाटन खेलमा […]