सुपर ‘शोको’को नयाँ शोरुम ग्वार्कोमा

ललितपुर – सुपर ‘शोको’को आधिकारीक बिक्रेता कोर्बिग मोटर्सले ललितपुरको ग्वार्कोमा नयाँ शोरुमको सुभारम्भ गरेको छ। नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नयाँ शोरुमको उद्‍घाटन गरेका हुन्। उद्‍घाटनका क्रममा मन्त्री ज्वालाले युवा संचालकद्वय: सौगात भट्टराई र नोभेल काफ्लेलाई बधाई तथा शुभकामना दिँदै विद्युतीय सवारीको प्रयोग नेपालका लागि मात्र नभइ विश्‍वको लागि नै महत्वपूर्ण […]