खुटिया नदी कटानले बेली बजार संकटमा, पुल उच्च जोखिममा

हेमन्त पौडेल, धनगढी । खुटिया नदी कटानका कारण धनगढी उप महानगरपालिका वार्डनं ७ को बेली बजार संकटमा पर्दै गएको छ । हरेक वर्ष वर्षातमा खुटिया नदीमा आउने बाढीले जमिन कटाना गर्दै पश्चिमतिर आउदै गरेकाले वार्ड नम्वर ७ को बेली बजार तथा बेली गाउँनै उच्च जोखिममा परेको छ । नदी कटान नियन्त्रणकालागि नगरपालिकाको बजेटले सम्भव नभएपछि […]

सम्बन्धित सामग्री

कैलाली र कञ्चनपुर जोड्ने मोहना नदीकाे पुल उच्च जोखिममा

काठमाडाैं । कैलाली र कञ्चनपुर जिल्ला जोड्ने मोहना नदीमा बनेको झोलुङ्गे पुल जोखिममा परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलंका र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मजगाइ जोड्ने पुल मोहना नदीमा आएको बाढीको कटानले उच्च जोखिममा परेको हो । मजगाइका स्थानीय रामु कुश्मीका अनुसार केही साता अघि आएको बाढीले जोखिममा परेको पुल पुनः निरन्तरको वर्षापछिकोे बाढीले बग्ने […]