चोलेन्द्रको सबै बयान सकियो, प्रतिवेदन पेश गर्न ३ बजे महाभियोग सिफारिस समितिको ब‍ैठक बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सबै बयान सकेको छ । शनिबार यसअघि लिएको बयानको लिखित रुपमा हस्ताक्षर गराउनुका साथै पूरक प्रश्नको जवाफ लिएपछि उनीसँगको बयान सकिएको हो । बयानको अन्तिम निष्कर्ष र प्रतिवेदन तयार गर्न दिउँसो ३ बजे पुन : बैठक बस्ने छ। ३ बजे महाभियोग सिफारिस समितिको ब‍ैठकले संसदीय […]