जसरी मधुमेहको समस्या बढ्दैछ, उसैगरी त्यसको उपचारको बजार पनि उत्कर्षमा पुग्दैछ । त्यसमा सबैभन्दा बढी ‘सुगर मनिटर’ अर्थात् रगतमा चिनीको मात्रा जाँच गर्ने उपकरणको विज्ञापन धेरै देखिन्छ । मधुमेह भएकालाई मात्र होइन, नभएकालाई पनि यो उपकरण सिफारिस गरिन्छ । जबकि मधुमेह नभएकालाई यस्तो उपकरण जरुरी नै नहुने चिकित्सकहरु बताउँछन् । कतिपय अवस्थामा त यसले खानपान […]