साफ यु–२० मा आज नेपाल र बंगलादेश भिड्दै - NepaliPatra

काठमाडौं । साफ यु–२० फुटबल च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । ललितपुरको साातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा हुने खेल जित्दै नेपाल समुह विजेता बन्ने लक्ष्यमा रहेको छ । यो समुहबाट नेपाल र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । दुवै टोलीले आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएका हुन् । आजको खेल विजेताले सेमिफाइननलमा अर्को समुहको उपविजेतासँग खेल्नेछ । […]

सम्बन्धित सामग्री

साफ यु २० च्याम्पियनसिप : फाइनलमा नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ- साफ यु २० च्याम्पियनसिपको फाइनल खेलमा बुधबार नेपाल र बंगलादेश भिड्दै छन् । फाइनल खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे दुई बजे सुरु हुनेछ । नेपाल र बंगलादेश दुवै टोली पहिलो पटक साफ यु २० च्याम्पियनसिपको उपाधि हात पार्ने रणनीतिका साथ मैदान उत्रने तयारीमा छन् । फाइनल अघि मंगलबार एन्फा कप्लेक्सम...

साफ यु २० च्याम्पियनसिप : फाइनलमा नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ- साफ यु २० च्याम्पियनसिपको फाइनल खेलमा बुधबार नेपाल र बंगलादेश भिड्दै छन् । फाइनल खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे दुई बजे सुरु हुनेछ । नेपाल र बंगलादेश दुवै टोली पहिलो पटक साफ यु २० च्याम्पियनसिपको उपाधि हात पार्ने रणनीतिका साथ मैदान उत्रने तयारीमा छन् । फाइनल अघि मंगलबार एन्फा कप्लेक्सम...

बंगलादेशविरुद्ध नेपाल ३-० ले पराजित

साफ यु २० महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपाललाई ३-० ले हराउँदै बंगलादेश विजयी भएको छ।...

बंगलादेशविरुद्ध नेपाल ३-० ले पराजित

साफ यु २० महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपाललाई ३-० ले हराउँदै बंगलादेश विजयी भएको छ।...

बंगलादेश साफ यु–२० च्याम्पियनसिपकाे फाइनलमा, नेपाललाई भारतकै भर

नेपालको फाइनल खेल्ने कि नखेल्ने भन्ने निर्णय भारतको खेलले गर्नेछ । साँझ ७ बजे हुने माल्दिभ्सविरुद्धको खेलमा भारत पराजित भए नेपाल फाइनल प्रवेश गर्नेछ ।

साफ यु २० च्याम्पियनसिप : नेपालले फर्कायो बराबरी गोल

साफ यु २० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ । जारी अवस्थामा नेपाल र बंगलादेश १–१ को बराबरीमा रहेका छन् । मध्यान्तरपछिको खेलमा बंगलादेशले अग्रता बनाएकामा नेपालले जवाफी गोल फर्काएको हो। भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा खेल जारी छ ।

साफ यु-२०: फाइनल पुग्ने झिनो आशासँगै नेपाल बंगलादेशसँग भिड्दै

काठमाडौं, साउन १७ । भारतमा जारी साफ यु-२० च्याम्पियनसिप अन्तर्गत आज हुने खेलमा नेपाल र बंगलादेश भिड्दैछन् । भुवनेश्वरीस्थित कालिंगा रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ४:१५ बजे शुरु हुनेछ । आज हुने खेलमा नेपाल जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ । नेपाललाई फाइनल पुग्न आजको खेलमा जीतको विकल्प छैन । बंगलादेशलाई हराएपनि नेपालले भारतको […]

साफ यु-२०: आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ – साफ यू-२० च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। बंगलादेशविरुद्धको आजको यु-२० च्याम्पियनसिप खेल नेपालका लागि भने निकै नै महत्वपूर्ण रहेको छ। नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो अपरान्ह ४:१५ बजे सुरु हुनेछ।

साफ यु–२० च्याम्पियनसिपमा भारतसँग नेपाल निरीह

काठमाडाैं : भारतसँगको खेलमा निरीह बनेपछि नेपालको साफ यु–२० च्याम्पियनसिपको फाइनल यात्रामा चुनौती थपिएको छ। सुरुवाती २ खेलमा शतप्रतिशत नतिजा निकालेर हौसिएको नेपाल तेस्रो खेलमा आइतबार भारतसँग ८–० को फराकिलो अन्तरमा हार्न पुग्यो।यो नतिजाले ५ राष्ट्र सहभागी प्रतियोगितामा भारत, बंगलादेश र नेपालको संभावना मात्रै कायम राख्यो। त्यसमा पनि ३ वटै खेल जितेको बंगलादेश र गोल अन्तर र हेड टु हेडमा समेत नेपाललाई पछि पारेको भारतलाइ जति सहज छ, त्यति नेपाललाई छैन।बंगलादेश र भारतलाई आफ्नै खेलको नतिज

साफ यु-२० च्याम्पियनसिप : नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने

काठमाडौँ। साफ यु-२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । साफले जारी गरेको खेलतालिका अनुसार नेपालले माल्दिभ्ससँग २५ जुलाइमा खेल्नेछ । नेपालले श्रीलंकासँग जुलाइ ७ मा दोस्रो, भारतसँग जुलाई ३१ मा तेस्रो र बंगलादेशसँग अगस्ट २ मा चौथो खेल खेल्नेछ । च्याम्पियनसिपमा नेपाल र माल्दिभ्ससँगै भारत, बंगलादेश, श्रीलंका गरी ५ टिमले सिंगल राउण्ड […]