हिउँदे उदासीनताबाट बच्न के गर्ने ?

अहिले जाडोयाम छ । जाडो मौसम सुरु भएपछि हामी आफ्नो शारीरिक स्वास्थ्यप्रति सचेत बन्छौँ । किनकि, यस समय विभिन्न जीवाणुका कारण रुघाखोकी लाग्ने, निमोनिया, फोक्सो, दमलगायत समस्या निम्तिन्छन् । यस्ता समस्यासँगै उजाड मौसम,...