चीनमा १३२ यात्रु सवार विमान दुर्घटना

एजेन्सी : चीनमा १३२ यात्रु बोकेको चाइना इस्टर्नको बोइङ ७३७ विमान दुर्घटना भएको छ।गुआङ्सी झुवाङ स्वायत्त क्षेत्रको पहाडी क्षेत्रमा विमान दुर्घटना भएको र आगोको मुस्लो देखिएको चीनको नागरिक उड्डयन प्रशासनले जनाएको छ। विमानमा १२३ यात्रु र नौ जना चालक दलका सदस्य सवार छन्। कुन्मिङबाट ग्वान्झाउको लागी उडान भरेको उडान नम्बर एमयु ५७३५ विमानले अवतरण अघि गति गुमाएको प्रारम्भिक रिपोर्ट देखिएको समाचारमा उल्लेख छ।दक्षिण-पश्चिम चीनको युनान प्रान्तको कुनमिङ चाङसुई विमानस्थलबाट १ बजेर १५ मिनेटमा उडेको विमान

सम्बन्धित सामग्री

चीन विमान दुर्घटना : सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि

नान्निङ । दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा गएको सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको शनिबार पुष्टि गरिएको छ । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धारकार्य जारी रहेको छ । उद्धारकार्यमा दुई हजारभन्दा बढी...

चीन विमान दुर्घटना : मानव अवशेष र ब्ल्याकबक्स भेटियो

काठमाडौं । केही दिनअगाडि पहाडको बीच दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न विमानको घटनास्थलमा मानव अवशेष फेलापारिएको छ । तर, अझै पनि मृतकको संख्याबारे विस्तृत विवरण दिइएको छैन । विमानमा १३२ यात्रु सवार थिए, तीमध्ये कोही जीवित नरहेको आशंका गरिएको छ । उद्धारकर्मीले खोजी गरिरहेका छन् । पहाडी भेग र भारी वर्षाका कारण...

४२२७ दिनपछि चीनमा विमान दुर्घटना हुँदा कोही पनि जिवित भेटिएनन्

एजेन्सी, ८ चैत्र । चीनले हवाई उडानमा सबैभन्दा सुरक्षित रहेको दाबी गर्दै आएको थियो । ४२२७ दिनयता चीनले कुनैपनि विमान दुर्घटना नभएको रेकर्ड प्रस्तुत गर्दै आएको थियो । ७ चैत्रको साँझ चिनियाँ हवाई सुरक्षाको किर्तिमान रोक्किएको छ । ४२२७ दिनपछि चीनमा विमान दुर्घटना भएको छ । चालक दलका सदस्यसहित १३२ यात्रु चढेको बोइङ जहाज दुर्घटनामा […]

चीन विमान दुर्घटना : उद्धारकर्मी खोजीमा, परिवार सुखद समाचारको पर्खाइमा

काठमाडौं । दुर्घटनामा परेको चिनियाँ विमानसँग सम्बिन्धत उद्धारकार्य जारी छ । उद्धारकर्मी घटनास्थलमा पुगिसकेका छन् । यात्रीका आफन्त भने सुखद खबरको पर्खाइमा विमानस्थलम भेला भएर बसेका छन् । सोमबार दिउँसो दुर्घटनामा परेको चाइना इस्टर्न फ्लाइट एमयू ५७३७ नामक विमानमा १३२ यात्रु सवार थिए । गुआङजी प्रान्तको एक पहाडमा जंगलबीच दुर्घटनाग्रस्त भएको...

चीनमा ४,२२७ दिनपछि विमान दुर्घटना, १३२ यात्रुको अवस्था अज्ञात

चाइना इस्टर्नको बोइङ–७३७ विमान दुर्घटना भएपछि ४,२२७ दिन सम्म चीनमा विमान दुर्घटना नभएको रेकर्ड तोडिएको छ । १३२ यात्रु रहेको उक्त विमान सोमबार दिउँसो चीनको  ग्वाङसी झुआङ स्वायत्त क्षेत्रमा दुर्घटना भएको थियो । यसले पहाडी क्षेत्रमा आगो समेत लागेको थियो ।फ्लाइट डाटाका अनुसार विमानले राडार सम्पर्क गुमाएको थियो । दुर्घटना पूर्व विमान ८,८६९ मीटरको उचाइमा रहेको थियो । अनलाईमा वितरित भएको तर प्रमाणित भइ नसकेको भिडियोले विमान ठाडै जंगलमा खसेको देखिएको छ ।चीनमा भएको यो विमान दुर्घटना २०१० पछिकै

चिनियाँ विमान खसेको पहाडमा आगोको मुस्लो (भिडियोसहित)

एजेन्सी, ७ चैत्र । चीनमा १३२ यात्रु चढेको बोइङ जहाज दुर्घटनामा परेको क्षेत्रमा आगोको मुस्लो देखिएको छ । बाक्लो जङ्गल रहेको पहाडमा विमान खसेर ठूलो आगो लागेको दृश्य सार्वजनिक भएको छ । सोमबार दिउँसो दक्षिणी चीनको गुआन्जी जुआङमा विमान दुर्घटना भएको थियो । बोइङ ७३७ विमान कुनमिङ चाङसुई विमानस्थलबाट उडेको थियो । ग्वाङजाओमा पुग्नुपर्ने विमान […]

चीनमा १३२ यात्रुसहितको विमान दुर्घटना

काठमाडौं । चीनमा १३२ यात्रु बोकेको विमान दुर्घटना भएको छ । एमयू ५७३५ विमान दक्षिणपश्चिम चीनको युनान प्रान्तको कुनमिङ शहरको चाङसुई विमानस्थलबाट आज १ बजेर १५ मिनेट जाँदा उडेको थियो । ३ बजे ग्वाङ्डोङ प्रान्तको ग्वाङ्झाउ पुग्नु पर्ने थियो । तर, त्यसअघि नै दुर्घटना भएको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ । विमानमा सवार १३२ […]

चीनमा १३२ यात्रु सवार विमान दुर्घटना – देशसञ्चार

बेइजिङ– चीनको एउटा जेट विमान दुर्घटनामा परेको छ। १३२ यात्रु सवार चाइना इस्टर्नको बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङसी क्षेत्रमा दुर्घटनग्रस्त भएको हो। सो

चीनमा १३२ यात्रु चढेको विमान पहाडमा दुर्घटना

एजेन्सी, ७ चैत्र । चीनमा १३२ यात्रु चढेको बोइङ जहाज दुर्घटनामा परेको छ । सोमबार दिउँसो दक्षिणी चीनको गुआन्जी जुआङमा विमान दुर्घटना भएको सीसीटीभीले जनाएको छ । सिन्ह्वाले पहाडमा दुर्घटनापछि आगो लागेको खुलाएको छ । बोइङ ७३७ विमान कुनमिङ चाङसुई विमानस्थलबाट उडेको थियो । ग्वाङजाओमा पुग्नुपर्ने विमान बीचैमा दुर्घटनामा परेको हो । उद्धार टोली दुर्घटनास्थल […]

चीनमा १३३ यात्रु बोकेको विमान दुर्घटना

७ चैत, काठमाडौं । चीनको दक्षिणी क्षेत्रमा एक विमान दुर्घटना भएको छ । १३३ यात्रु बोकेको चाइना इस्टर्न बोइङ ७३७ जहाज दक्षिणी चीनको ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर दुर्घटना भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको छ । दुर्घटनामा अहिलेसम्म कति जनाको मृत्यु भयो भन्ने खुलेको छैन । कुन्मिङ […]