सरकारको दुईदिने बिदा कार्यान्वयन गर्न सकिँदैन

काठमाडौं ।  हप्तामा दुई दिन बिदा दिने निर्णय व्यावहारिक नभएको भन्दै निजी विद्यालयका तीन संस्थाले दुई दिन बिदा लागु नगर्ने जनाएका छन् । तर, शिक्षक महासंघले भने सरकारले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले अव्यावहारिक बिदा कार्यान्वयन नगर्ने स्पष्ट पारेको छ । प्याब्सन र राष्ट्रिय […]