युरोपियन आकाशमा नेपाली जहाज उड्ने अध्यक्ष तिमिल्सिनाको विश्वास

'युरोपियन आकाशमा नेपाली वायुसेवा उड्न पाइरहेको छैन, यहाँहरूमार्फत समन्वय गरेर नेपाली जहाज उड्ने वातावरण बन्नेछ भन्ने विश्वास गरेको छु', उनले भने। भेटमा फ्रान्स नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साल्मोनले नेपालमा गरिएको आतिथ्यका लागि आभार व्यक्त गरे।...

सम्बन्धित सामग्री

जहाज बूढा हुन्छन्, त्यसैले रिटायर्ड हुन्छन्

हरेक वर्ष धनजनको क्षतिसहित हुने विमान दुर्घटनाले नेपाल पर्यटकीय स्रोत गन्तव्य भएका मुलुकहरूमा बदनाम छ । युरोपियन युनियन (ईयू) ले नेपाली वायुसेवा कम्पनीलाई आफ्ना २७ सदस्य मुलुकमा ११ वर्षदेखि पस्न निषेध अझै खुल्ला गरेको छैन ।

सारा युरोपमै रुसी जहाज प्रतिबन्धित भएपछि बाल्टिक समुद्रको आकाशबाट उडान

काठमाडौँ- युरोपियन युनियन राष्ट्रहरूले रसियाको विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेसँगै रुसी एयरलाइन्सहरू बाल्टिक समुन्द्रमा रहेको कालिनिनग्राड इनक्लेभबाट घुमाउरो मार्ग लिन बाध्य भएका छन्। रूससँग सम्बन्धित १५,०००वर्ग किलोमिटर (९,३२० वर्ग माइल) जमिनको टुक्रा ‘कालिनिनग्राड’ मुख्य भूमिबाट ३०० किलोमिटर पश्चिममा अवस्थित छ तथा बाल्टिक र इयु सदस्य राष्ट्रहरू लिथुआनिया र पोल्याण्डको बीचमा अवस्थित छ। लात्भिया […]

रुसी जहाज युरोपेली आकाशमा उड्न नपाउने

काठमाडौँ – युरोपियन युनियनले सबै युरोपियन देशका आकाशमा रुसका उडानहरूमाथि प्रतिबन्ध लगाएको छ । यूरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लाइनका अनुसार रुसका सबै प्रकारका उडानहरुलाई युरोपियन युनियनका सदस्य राष्ट्रका आकाशमा उड्न बन्देज लगाइएको हो । ‘हामीले रुसका सबै प्रकारका उडानहरु, रुसी एयरलाइन्सका जहाजहरु र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपियनको आकाशमा बन्द गराएका छौँ […]

कहाँ पुग्यो, कालोसूची ?

सन् २०१३ देखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रतिवेदनलाई आधार मान्दै युरोपियन युनियनअन्तर्गत रहेको युरोपेली उड्डयन आयोगले ‘युरोपियन हवाई सुरक्षा सूची’ अनुसार नेपालका प्रायः सबै हवाई सेवा कम्पनीलाई असुरक्षित मान्दै आफ्नो आकाशमा कुनै पनि नेपाली वायु सेवा कम्पनीलाई उडान भर्न नपाउने गरी अस्थायी प्रतिबन्ध अर्थात् ‘कालोसूची’मा राखेको ६ वर्ष भएको छ । यसरी युरोपियन उड्डयन आयोगले ‘युरोपियन हवाई सुरक्षा सूची’ अनुसार आफ्नो आकाशमा कुनै पनि नेपाली वायुसेवाको जहाज उड्न नपाउने गरी लगाएको अस्थायी प्रतिबन्ध (कालोसूची अर्थात् ब्ल्याक लिस्ट) बाट हटाउन नेपालले सुरुदेखि नै पहल गर्दै आएको पनि हो ।

कालोसूचीको मारमा वाइडबडी, २८ देशमा उड्न पाउँदैनन् नेपाली जहाज

काठमाडौं । नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी युरोपियन युनियनको कालोसूचीको मारमा परेका छन् ।  कालोसूचीबाट नहटाउँदा वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन् ।  यसले निगमलाई करिब दुई अर्ब घाटा भइसकेको ...