संसदमा गगन थापाको आग्रह- इम्बोसड नम्बर लागु गर्नेबारे पुनर्विचार गरियोस्

काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले असार मसान्तभित्र गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारले धम्कीपूर्ण निर्देशन दिएको आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा थापाले गत शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेर असार समान्न्तभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्न डर, त्रास र धम्कीपूर्ण भाषामा सरकारले उर्दी दिएको भन्दै […]

सम्बन्धित सामग्री

इम्बोस्ड नम्बर प्लेट जडानको नाममा जनतालाई तर्साउने काम बन्द होस्: गगन थापा

काठमाडौं।नेपाली कांग्रेसका सांसद गगन थापाले एक महिनाभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न भनेर सरकारले गरेको ताकेता नागरिकमाथिको अत्याचार भन्दै तत्काल यसलाई पुनर्विचार गर्न आग्रह गरेका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा सांसद थापाले सरकारले गरेको अपारदर्शी निर्णय र निकम्मापनको सजाय नागरिकलाई दिन खोजिए यसको अवज्ञा हुने बताए। उनले सस्तो,सुविधाजनक ढंगले काम हुनुपर्ने भन्दै नागरिक तर्साउने काम बन्द गर्न चेतावनी समेत दिए।

इम्बोस्ड नम्बरबारे गगन थापा–सरकार काम नगर्ने, दुख नागरिकले पाउने ?

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अनिवार्य इम्बोस्ड नम्बर राख्नुपर्ने सरकारको निर्णयप्रति आपत्ती जनाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले सो निर्णयमा पुनर्विचार गर्न सरकारसँग माग गरेका हुन्। यातायात व्यवस्था विभागले...