वन क्षेत्रलाई अर्थतन्त्र र उद्योगसँग जोड्न संसदीय समितिमा सांसदहरूको जोड

काठमाडौँ ।  संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले नेपालको वन नीतिलाई केवल संरक्षणमा मात्र सीमित नराखी उत्पादन र राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष जोड्नुपर्नेमा जोड दिएका छन् ।  शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रगति समीक्षा र आगामी कार्ययोजनामाथि छलफल गर्दै सांसदहरूले वन पैदावारमा आधारित उद्योगको विकास र वैज्ञानिक व्यवस्थापनको […]