कर्णालीमा बेपत्ता गाडी खोज्न पठाइयो सोनार क्यामरा र म्याग्नेटसहितको टोली

सो टोलीले पानीमुनि तथा पानीको भेलमा खोज्नको लागि प्रयोग हुने सोनार क्यामर सोनार क्यामरा र म्याग्नेट लगायतका उपकरण  लिएर गएको छ।