भारतमा निर्माणाधीन मन्दिरको छत खस्दा ५ जनाको मृत्यु
६ असार, काठमाडौं । भारतमा निर्माणाधीन मन्दिरको छत खस्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । उक्त घटना महाराष्ट्र प्रदेशको परभणी जिल्लाको यसबाडी गाउँमा भएको भारतीय सञ्चारमाध्यमले पीटीआईले जनाएको छ ।
पीटीआईको समाचार अनुसार शनिबार दिउँसो …