२८ दिनपछि हेवा खोलामा बेलीब्रिज जडान

अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको मेची राजमार्ग आइतबारदेखि पूूर्ण रूपमा सञ्चालनमा आएको छ । ३ असारमा आएको बाढीले मेची राजमार्गअन्तर्गतको हेवा खोलाको पुल बगाएपछि ताप्लेजुङ जिल्लासँग यातायात अवरुद्ध...