पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको एक कल फोन नै डोबाटेका सपनालाई चौबाटोमा चकनाचुर पार्दिन काफी भयो
नाममै उत्पीडन झल्किन्छ– डोबाटे विक ! मनुस्मृतिमा स्पष्ट लेखिएको छ– शूद्रको पहिचान अपमान खप्नु...
काठमाडौं । फेरी एकपटक भारतको सपना चकनाचुर भएको छ । करिब १ अर्ब भारतीय क्रिकेट टिमका समर्थकलाई जे डर थियो, त्यही भयो । विश्वकप क्रिकेट २०२३ को फाइनल प्रतिस्पर्धामा आइतबार अहमदावादमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराएर विश्व च्याम्पियन ट्रफी छैटौंपटक कब्जा गर्न सफल भयो । यसपटक भारत कुनै पनि हालतमा विश्वविजेता बन्ने लक्ष्यका साथ मैदानमा […]
The post कसरी चकनाचुर भयो भारतको विश्वविजेता बन्ने सपना ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतले शुक्रबार आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो। यससँगै पोखरेलको आईजीपी बन्ने सपना चकनाचुर भएको छ। सर्वोच्चका प्रवक्ता विमल पौडेलले पौडेलले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको जानकारी दिए । यस्तै यसअघि तीन डीआईजीले दायर गरेको मुद्दा पनि खारेज गर्ने फैसला भएको छ । आईजीपी नियुक्ति विरुद्धको मुद्दाम
‘पार्टी विभाजन गरेर मधेसको मुद्दालाई कमजोर बनाउन लागिपरेका बाबुराम भट्टराईजीलाई पदमुक्त गरेर उहाँको सपना चकनाचुर गरिदियौं अध्यक्ष यादवले भने, ‘अब पार्टी थप अनुसाशीत, संगठित र चुस्त रुपमा अघि बढ्छ।’ पार्टी विभाजन गरी मधेसको मुद्दा कमजोर बनाउन भट्टराईजी लाग...
काठमाडाैँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले डाक्टर बाबुराम भट्टराईको पार्टी फुटाउने सपना चकनाचुर भएको बताएका छन्। केही दिनदेखि वीरगञ्जमा बसेको आफूपक्षीय भेलाका निर्णयहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै अध्यक्ष यादवले शुक्रबार बिहान यस्तो बताएका हुन्। यादवले पार्टी फुटाउन गुट भेला गरेपनि संख्या नपुग्दा बाबुरामको सपना चक्नाचुर भएको बताए। बैठकमा उनले भने,‘पार्टी फुटाउने […]
साफमा फाइनल खेल्नु र पहिलो हाफमा रोक्नसक्नुलाई नेपाली टिमको उपलब्धी मानिएको छ । साफ च्याम्पियनशिप फुटबलमा पहिलो पटक फाइनल खेलेको नेपाल भारतसँग पराजित भएपछि उपाधि जित्ने सपना चकनाचुर भएको छ । माल्दिभ्सको राष्ट्रिय रङ्गशालामा भएको खेलमा भारतले नेपाललाई ३-० ले पराजित गरेको छ । खेल सुरु हुनुभन्दा अगाडि नै नेपालका कुवेती प्रशिक्षक अब्दुल्ला अल मुताइरीलाई […]
न्युयोर्क, (एजेन्सी) । नोभाक जोकोभिचको एकै क्यालेन्डरमा चारै वटा ग्रान्डस्लाम जित्ने सपना चकनाचुर भएको छ । आइतबार राति न्युयोर्कमा भएको यूएस ओपन फाइनलमा जोकोभिच पराजित भएका हुन् । सर्बियाली खेलाडीको एकै वर्षमा चारवटा ग्रान्डस्लाम जित्ने ठूलो अवसर बनेको थियो । तर, उनका लागि खलनायक बनिदिए रुसका डानिल मेदभेदेभ । मेदभेदेभले जोकोभिचलाई सीधा सेटमा ६–४, ६–४, […]
भारतको महिला हकी टोलीको टोकियो ओलम्पिकमा पदक जित्ने सपना चकनाचुर भएको छ । काँस्य पदका लागि भएको खेलमा भारत बेलायतसँग ३–४ गोलले हरायो । निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो क्वार्टरमा भारतले ३–२ को अग्रता बनाएको थियो । तर, भारतले आफ्नो अग्रता कायम गर्न सकेन । बेलायतले तेस्रो र चौथो क्वार्टरमा १५ मिनेटको अन्तरमा दुई गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो ।भारतीय टोलीले प्रतियोगितामा राम्रो प्रदर्शन गरेको थियो । पहिलोपटक सेमिफाइनलमा पुग्दै इतिहास रच्यो । टोलीले यसअघि मात्र २ पटक ओलम्पिक ख
इङ्ल्याण्डको युरोकपको उपाधि जित्ने सपना चकनाचुर बनेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड ३–२ ले इटालीसँग पराजित बनेको हो । लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलमा लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । यता, इटलीबाट ६७ मिनेटमा लियोनार्दो बनुचीले बराबरी गोल फर्काएका थिए । अतिरिक्त समयमा भने दुबै टोलीले कुनै गोल गर्न सकेनन् । इटलीले युरोकप जितेको
एफए कपको सेमिफाइनलमा म्यान्चेस्टर सिटीलाई हराउँदै चेल्सीले पेप ग्वार्डिओलाको यो सिजन चारवटा उपाधि जित्ने सपना चकनाचुर बनाइदिएको छ । शनिबार राति भएको खेलमा चेल्सी १–० गोलले विजयी भएको हो ।यो हप्ता सिटी र चेल्सी दुवैले च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएका थिए । तर, पेपको टोलीसँग चारवटा उपाधि जित्ने सम्भावना रहेको थियो । प्रिमियर लिग उपाधिनजिक रहेको सिटीले अप्रिल २५ मा टोटनह्यामविरुद्ध लिग कपको उपाधिका लागि भिड्दैछ ।तर, हाकिम जियेचले टिमो वेर्नरको पासमा खेलको निर्णायक गोल गरेपछि
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीमा अहंकार मात्र रहेको भन्दै उनको सपना चकनाचुर पारेर छोड्ने बताएका छन् । बर्दियाको गुलरियामा आयोजित बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण...