काठमाडौं, २ जेठ । नेपाली सेनाले दुईवटा चिनियाँ कम्पनीसँग फाष्ट ट्रयाकको ठेक्का सम्झौता गरेको छ । संसदको सार्वजनिक लेखा समितिले दुईवटामध्ये एउटा ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जान निर्देशन दिएपनि दुवै प्रक्रिया बढाएर सेनाले ठेक्का सम्झौता गरेको हो । ५० अर्ब १४ करोड लगानीमा साँढे ३ वर्षभित्र निर्माण पूरा गर्नेगरी सेनाले दुई चिनियाँ कम्पनी चाइना […]