मनोरञ्जन र एक्सनले भरिएको ‘सूर्यवंशी’

करिब २ बर्षयता सुस्ताएको मनोरञ्जन दुनियाँलाई चलमलाउने अपेक्षाका साथ आजबाट विश्व बजारमा चलचित्र ‘सूर्यवंशी’ रिलिज भएको छ । निर्देशक रोहित सेट्टी र उनको टिमले २ बर्षदेखि यो चलचित्रलाई हलमा रिलिजका लागि प्रतिक्षा गरेको थियो । चलचित्रलाई हलमा हेर्दै गर्दा रोहितले लिएको निर्णय सही लाग्छ । किनकी, ‘सूर्यवंशी’ जस्तो चलचित्रलाई हलमा हेर्नुको मज्जा नै बेग्लै छ […]

सम्बन्धित सामग्री

२०२२ मा बलिउडको क्यालेन्डर : अप्रिलमा भिड्लान् त यी तीन फिल्म ?

कोरोना भाइरस संक्रमणका कारण लामो समयसम्म विश्वभर मनोरञ्जन क्षेत्र प्रभावित बन्यो। २०२० मा सिनेमा हल बिरैले खुले। २०२१ मा भने सिनेमा हलहरुले गति लिन सुरु गर्‍यो। बलिउडमा पनि थुप्रै ‘अवेटिङ’ फिल्महरु २०२१ मा रिलिज भए। कयौं फिल्मले अझै कोरोना संक्रमणलाई मध्यनजर गर्दै 'रिक्स' लिएनन्। ‘सूर्यवंशी’ ले भने बलिउड फिल्मलाई सिनेमा…

दिमाग घरमै छोड्नुस्, हलमा जानुस् र सूर्यवंशीको मनोरञ्जन लिनुस्

रोहित सेट्टीको निर्देशनमा बनेको फिल्म सूर्यवंशी कस्तो छ? गत साता रिलिज भएको फिल्ममा अक्षय कुमार लिड रोलमा छन्। कोभिड १९ का कारण धरापमा परेको फिल्म उद्योग पुन: सक्रिय गराउने अपेक्षाका कारण सूर्यवंशी बहुप्रतिक्षित सूचीमा सबैभन्दा बलियो स्थानमा रहँदै आएको छ। भारतमा ३ हजार ५ सयभन्दा धेरै स्क्रिनमा एकैसाथ फिल्म रिलिज…