आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा झरेको छ। छापावाल सुन बिहीबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।...
काठमाडौं, २५ असार। मंगलबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मूल्य १ लाख ११ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार एक तोला सुनको मूल्य १ लाख ११ हजार ३०० रुपैयाँ नै थियो।
काठमाडौं, २५ असार। सोमबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मूल्य १ लाख ११ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन अर्थात् आइतबार एक तोला सुनको मूल्य १ लाख ११ हजार ३०० रुपैयाँ नै थियो।
आज सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ४ सय रुपैयाँले बढेको हो।...
आज आइतबार नेपालको स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज गत साताको शुक्रबारकै मूल्यमा सुनको कारोबार हुने भएको हो । जसअनुसार, महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ तोकेको छ । यस्तै, तेजाबी सुनको मूल्य ८८ हजार ५०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।गत साताको शुक्रबार पनि छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो । आज सुनको मूल्य स्थिर भएपनि चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको महा
काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार झै आज पनि नेपाली बजारमा छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज तेजावी सुनको मूल्य पनि सोमबारकै अर्थात ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी चाँदीको मूल्य भने १० रुपैयाँले घटेर १ […]