नेप्सेमा आज उच्च अंकको बृद्धि,कारोबार रकम बढ्यो

काठमाडौं, २८ बैशाख । नेप्सेमा आज हरियाली छाएको छ। शेयर बजारमा आज उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसुचक आज ५६ दशमलव ६ अंकले बढेर २३ सय ६९ दशमलव ६ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ९ दशमलव ५२ अंकले बढेर ४५६ दशमलव ६६ विन्दुमा पुगेको हो […]