बाजुरामा गोली हानी महिलाको हत्या, श्रीमान् पक्राउ

डडेल्धुरा : बाजुरामा गोली हानी एक महिलाको हत्या गरिएको छ। जिल्लाको गौमुल गाउँपालिका ४ मा एक महिलालाई गोली हानेर हत्या गरिएको हो। गएराति ३३ वर्षीया सुन्तु रोकायालाई भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी बाजुराले जनाएको छ। सुन्तुका ४० वर्षीय श्रीमान् गोरख रोकायाले गोली हानी हत्या गरेको बुझिएको जिल्ला प्र...