जापान भूकम्पीय दृष्टिले एकदमै जोखिम देश हो । केही वर्षको अन्तरालमा जापानीले बारम्बार भूकम्प महशुस गर्छन । बारम्बार भूकम्प जानुमा वैज्ञानिकहरुले एउटा नयाँ तथ्य खुलासा गरेका छन् । उनीहरुका अनुसार दक्षिणी जापानमा ठूलो भूकम्प जानुको कारण जमिनमुनि रहेका पहाड आकारका चट्टानका ठूला रास हुन सक्छन् । वैज्ञानिकहरुले दक्षिणी जापानको तटमुनि कुमानो प्लुटोन नामक संरचना फेला पारेका छन् । ठूला भूकम्पहरुबाट आउने टेक्टोनिक उर्जा यस वरपरको विभिन्न विन्दुहरुमा डाइर्भट हुने गरेको कुमानो प्लुटोनको ३ ड