केरुङ–काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययनमा लागि ३५ अर्ब लाग्ने

काठमाडौं:  केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि करिब ३५ अर्ब बराबरको खर्च लाग्ने देखिएको छ। नेपालीसहित चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन गरी रेलमार्ग निर्माणका लागि उपयुक्त रहेको प्रतिवेदन दिइसकेको अवस्थामा सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि उक्त परिमाणको रक...