क्‍वारेन्टाइनमा बसेका भन्छन् : हुरी र असिनाको डरले निदाउन दिँदैन

बारा :  वैशाख पहिलो साताबाट गर्मी बढेको छ।  दिउँसो चर्को घाम छ। शुक्रबारदेखि साँझ हावाहुरी र असिना पर्‍यो। त्यसयता प्रत्येक साँझ हुरी आइरहेको छ।  विद्यालयको जस्तापाताको छानो भएको ट्रष्ट भवनभित्र दिउँसो जस्ता तातेर बसिनसक्नु हुन्छ। कोठामा पंखा पनि छैन। हुरी चलेपछि सत्तो उठ्छ, त्यसमाथि आकाशबाट...

सम्बन्धित सामग्री

प्राचीन कटुस बन्याे वर्षवृक्ष

४८० वषै पुरानो यो कटुसको रुखले के मात्र खेपेन? अनेकन् हावा, हुरी, हुण्डरी, र आँधी खेप्यो।

हुरी चलेपछि टीयू क्रिकेट मैदानमा ढल्यो साइड बोर्ड, खेल चलिरहँदा जे देखियो ...

काठमाडौं : शुक्रवार दिउँसो ३ बजेदेखि काठमाडौं उपत्यकाभित्रका केही स्थानमा वर्षासँगै हावाहुरी चल्यो। वर्षा नभएका स्थानमा हावाहुरी चलेको थियो। यसरी हुरी चल्दा कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र ओमनको खेल केही समय अवरुद्ध भयो। हावाहुरीले खेल रोकिएन मात्र साइट स्क्रिनमा क्षतिसमेत पुग्यो। ओमनले जवाफी ब्याटिङ गरिरहँदा हावा…

नयाँ वर्षको उराठिलो उत्सव

चर्को घाम हावा हुरी असिना–पानी ! यस्तो उराठ, दिक्दार मौसममा राज्यले उर्दी जारी गरेको छ उत्सवले नयाँ वर्ष मनाऊ !...

‘जब हुरी चल्छ, बालबच्चाको चिल्लीबिल्ली हुन्छ’

२०७६ साउन ५ गतेको त्यो दिन। धनमाया तामाङ त्यो दिन सम्झदै आँखाबाट आँशु झार्छिन्। आफ्नै घरमा बसिरहेको बेला एक्कासी हावाहुरीसहितको पानीले घर वरपरको माटो बगाउन थाल्यो। घर, जमिन चिराचिरा पर्न थाल्यो। ओत लाग्ने छहारी भासिन थालेपछि छिमेकीहरुको भागाभाग हुन थाल्यो...

दाङमा झरीका कारण मतदान प्रभावित

दाङका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार हावा हुरी सहितको झरी पर्दा विभिन्न पालिकाका मतदान केन्द्रहरुमा भागाभाग चलेको थियो।...

माैसमविद् भन्छन्- हुरी चल्न सक्छ, सतर्कता अपनाउनू

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आजकाे माैसम आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

गएराति देशका धेरै ठाउँमा हुरी बताससहित चट्याङ्ग, आज पनि ठूलो हावाहुरी चल्ने

काठमाण्डाै - गएराति देशका धेरै ठाउँमा हुरी बताससहित चट्याङ्ग परेको छ । वाग्मती, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश-१ र २ मा ठूलो हावाहुरी चलेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार चट्याङ्गसहित यी क्षेत्रमा ठूलो हुरी बतास चलेको हो । अहिले प्रि-मनसुन सक्रिय भएकाले हुरी चलेको मौसमविद् मानन्धरले बताउनुभयो । नेपालमा गएको मार्च महिनादेखि नै प्रि-मनसुन भित्रिएको भए पनि सक्रिय हुन सकेको थिएन । यसले गर्दा मौसम धुम्म हुने गरेको थियो । अबको केही दिन भने प्रि-मनसुन सक्रिय देखिएको मौसमविद् प्रतिभा मानन्धरले ...

हावाहुरी पर्सिसम्म चल्ने

काठमाडौं उपत्यकासहित देशको अधिकांश क्षेत्रमा हावाहुरी चलेको छ। प्रि-मनसुनको सुरुको समयमा बादल विकसित भई हुरी चलेको मौसम विभागले जनाएको छ। मुख्यगरी प्रदेश २ र लुम्बिनी प्रदेशबाहेक सबैतिर हुरी चलेको छ। यो पर्सिसम्म रहने देखिएको विभाग बताउँछ। यस्तो हुरी अपराह्नपछि चल्ने गर्छ। पानी भने कतैकतै मात्र पर्ने जनाइएको छ।

काठमाडौं उपत्यकामा ठूलो हावाहुरी

काठमाडौं, २ बैशाख । काठमाडौं उपत्यकामा ठूलो हावाहुरी आएको छ । राति सवा ९ बजेबाट एक्कासी हुरी चल्न थालेको हो । हुरी चलेसँगै धेरै ठाउँको विजुली बत्तिसमेत कटेको छ । हावाहुरीसँगै काठमाडौंको जनजीवनसमेत प्रभावित बनेको छ । मेघ गर्जनसमेत भैरहेको छ । FILE PHOTO/ReportersNepal

संसद पुनःस्थापना भएन भने देशमा ठूलो आँधी-हुरी आउँछ : रघुजी पन्त

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य रघुजी पन्तले संसद् पुनःस्थापना हुने दाबी गरेका छन्। प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्धको आन्दोलनका बारेमा पार्टीको आधिकारिक फेसबुक लाइभमार्फत उनले भने, ‘संसद् पुनःस्थापना भएन भने देशमा ठूलो आँधी-हुरी आउँछ। त्यसले कसलाई बढार्छ भन्ने थाहा छैन। यो सरकार र ढलिहाल्छ।’ आन्दोलन र देशबाट जोगाउनुको एकमात्रै विकल्प संसद् पुनःस्थापना भएको बताए। संयुक्त आन्दोलनको सम्भावना नजिक भएकाले ओलीको कदम परास्त हुने जिकिर