पहिलो लहरको कोरोनापछि विस्तारै उकालो लागेको नेपाली अर्थतन्त्र कोरोनाको दोस्रो लहरबाट थप प्रभावित हुने जोखिम देखिएको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् ।केन्द्रीय बैंक स्थापनाको ६६ औं वर्ष प्रवेशका अवसरमा बोल्दै गर्भनर अधिकारीले कोरोनाको दोस्रो लहरले अर्थतन्त्र जोखिममा रहेको बताएका हुन् ।गभर्नर अधिकार...