धरानमा भएको घटना‌ मुलुकलाई जातीय द्वन्द्वमा धकेल्ने योजना होः राजनीतिक विश्लेषक रायमाझी

काठमाडौं, ९ भदौ । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले धरानमा भएको घटना‌ सामान्य नभएर सदिऔंदेखि मिलेर बसेको समाजलाई भड्काएर मुलुकलाई जातीय द्वन्द्वतर्फ धकेल्ने योजना भएको बताएका छन् । वैदिक सनातनी परम्परा, प्राचीन धर्म संस्कृति र पूर्विय दर्शनमाथि निरन्तर आक्रमण हुँदै आएको बताउँदै उनले द्वन्द्वात्मक भौतिकवादीहरुबाट धार्मिक सहिणुतामाथि दखल पुर्याउने काम भएको बताए । ‘द्वन्द्वात्मक भौतिकवादीहरुले धार्मिक […]