जनप्रतिनिधिहरुलाई जनताको काम भन्दा आन्दोलनको चटारो

जनकपुरधाम : प्रतिनिधिसभा विघटन भएपछि पूरै देशमा कि त आन्दोलन कि त चुनावको चर्चा चलिरहेको छ। आन्दोलन र चुनावी चर्चाकै बीचमा पिल्सिएका छन् जनता। प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको चर्चा चुनावी माहौल बनाउन र त्यस इतरका दलहरु प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलन चर्काउनमा लागि परेका छन्। यद्यपि आन्दोलनकै बहानामा दलहरु…

सम्बन्धित सामग्री

बहुदलको पक्षमा बोल्दा संसदभित्रै कुटाइ खाने लोकमणि गिरी रहेनन्

प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता ८३ वर्षीय लोकमणि गिरीको शनिबार दिउँसो पौने २ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको छ।

सेतोपाटी

जसपाभित्र पनि ‘भद्रगोल’: संयुक्त आन्दोलन ओझेलमा

 प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत जनता समाजवादी पार्टी (जसपा) भित्रको आपसी मतभेदले संयुक्त आन्दोलन ओझेल परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि जसपाले त्यसलाई ‘असंवैधानिक, अलोकतान्त्रिक’ भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । तर, पार्टीभित्रकै मतभेदका कारण जसपा छुट्टै आन्दोलनका कार्यक्रम लिएर सडकमा छ । पार्टीभित्रकै मतभेदका कारण उसको आन्दोलन सशक्त बन्न सकिरहेको छैन ।स्रोतका अनुसार पूर्वप्रधानमन्त्री एवं संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्य

Ratopati

टंगालमा आन्दोलनकारी र प्रहरीबिच झडप, लाठी चार्जबाट केही आन्दोलनकारी घाइते

काठमाडौं : टंगालमा आन्दोलनकारी र प्रहरीबिच झडप भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा टंगालमा आयोजना गरिएको सभापछि अब बालुवाटार जाने हो भन्दै प्रहरीसँग धक्कामुक्की गरेपछि झडप भएको हो। आन्दोलनकारी बालुवाटारतर्फ अघि बढेका छन्। प्रहरीको लाठी चार्जबाट केही आन्दोलनकारी घाइते भएका छन्। हाल पनि प्रहरीमाथि ढु‌गामुढा चलिरहेको छ। सो क्रममा पत्रकार नारायण वाग्लेले…

पहिलो पोस्ट

संयुक्त आन्दोलनमा जान तीन दलबीच एकअर्कालाई ‘कन्भिन्स’ गर्ने प्रयास

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको चरणवद्ध आन्दोलन सकिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालले छुट्टाछुट्टै गरेको चरणवद्ध आन्दोलन सम्पन्न भएको हो ।प्रतिनिधिसभा विघटनविरुद्ध आगामी कदम कस्तो हुने भन्नेबारे ती दलहरु आन्तरिक छलफलमा जुटेका छन् । यस क्रममा आगामी आन्दोलन संयुक्तरुपमा गर्ने प्रयासस्वरुप दलहरु आन्तरिक छलफल गरिरहेका छन् । यस्तै त्यसका लागि दलका नेताहरु एकअर्कालाई ‘कन्भिन्स’ गर्ने प्रयासमा समेत

Ratopati

चित्रबहादुर भन्छन्– ‘संसद् पुनःस्थापनका लागि संयुक्त आन्दोलन आवश्यक छ’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले प्रतिनिधि सभा विघटनविरूद्ध संयुक्त आन्दोलन आवश्यक रहेको बताएका छन् ।  जनताको संयुक्त शक्तिशाली आन्दोलनको बलबाटै विघटित संसद पुनःस्थापना गर्न सकिने केसीले दाबी गरे । संसद् विघटनको विपक्षमा रहेका सबै राजनीतिक दल, नागरिक समाज र जनता संयुक्त आन्दोलनमा उत्रनुपर्नेमा केसीको जोड छ ।  राष्ट्रिय जनमोर्चाले बिहीबार बुटवलमा आयोजना गरेको प्रतिनिधि सभाको विघटन र संयुक्त आन्दोलनको प्रश्न’ विषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ...

Lokaantar

संसद विघटन भएको, जनताको अधिकार खोसिएको होइन : मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधि सभा विघटन भएपनि जनताका अधिकार यथावत रहेको बताएका छन्। बाँकेको खजुरामा सोमबार सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।...

नागरिक दैनिक

चुनाव नगरे ओलीलाई नेपालमै बस्न नदिने अवस्था पनि आउन सक्छ : देउवा

संसद् विघटनविरुद्ध कांग्रेसको ३३० स्थानमा विरोध  कांग्रेसले शनिबार देशभरका तीन सय ३० प्रादेशिक निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा विघटनको विरोध गरेको छ । ७७ वटै जिल्लाका प्रादेशिक निर्वाचन क्षेत्रका मुकामबाट कांग्रेसले शक्ति प्रदर्शनसहित प्रतिनिधिसभा...

नयाँ पत्रिका

सबै राजनीतिक दलसँग संयुक्त आन्दोलन गर्न प्रचण्ड–नेपाल समूहको प्रस्ताव

काठमान्डाैं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी मात्र नभई देशलाई नै सिध्याउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्न सबै राजनीतिक दलसँग प्रस्ताव गरेका छन् । नेपालले प्रतिनिधिसभा विघटन नेकपा मात्र नभएर देशै सिध्याउने कदम भएको दाबी गर्दै मुलुकलाई संकटमा जानबाट रोक्न यस्तो प्रस्ताव गरेका हुन्... The post सबै राजनीतिक दलसँग संयुक्त आन्दोलन गर्न प्रचण्ड–नेपाल समूहको प्रस्ताव appeared first on Purbeli News.

Purbeli News

सबै राजनीतिक दलसँग संयुक्त आन्दोलन गर्न प्रचण्ड–नेपाल समूहको प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी मात्र नभई देशलाई नै सिध्याउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्न सबै राजनीतिक दलसँग प्रस्ताव गरेका छन् । नेपालले प्रतिनिधिसभा विघटन नेकपा मात्र नभएर देशै सिध्याउने कदम भएको दाबी गर्दै मुलुकलाई संकटमा जानबाट रोक्न यस्तो प्रस्ताव गरेका हुन् ।  काठमाडौंको बानेश्वरमा बुधबार आयोजित अन्तरपार्टी अन्तक्र्रियामा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीमा सत्ता उन्माद चढे

Ratopati