https://www.onlinekhabar.com/2020/08/888087

२५ साउन, विराटनगर । प्रदेश १ को राजधानी विराटनगर कोरोना भाइरस .कोभिड–१९) को ‘हटस्पट’ बनेको छ । शनिबार रातिसम्म विराटनगर महानगरपालिकामा २७८ जनालाई संक्रमण पुष्टि भएको छ, जसमध्ये तीनजनाको मृत्यु भइसकेको छ । ६ साउनसम्म विराटनगरमा …