कनेक्ट आइपीएस मार्फत गरिने राजस्व भुक्तानीको कारोबार शुल्क घट्यो

काठमाडौँ। नेपाल क्लियरिङ हाउस लिमिटेडले आरपीएसरकनेक्ट आइपिएसको माध्यमबाट गरिने सरकारी राजस्व भुक्तानी तथा विभिन्न अन्य भुक्तानीहरुको कारोबार शुल्क घटाएको छ। आरपीएस मार्फत मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्टआईपिएस, कर्पोरेटपे एवम् बैंक वित्तीय संस्थाको शाखाबाट रियल–टाइममा गरिने सरकारी तथा स्थानीय भुक्तानीहरुमा अब १० हजारसम्मको भुक्तानीमा २ र सो भन्दामाथि २० लाख सम्मको भुक्तानीमा ५ कारोबार शुल्क लागू हुनेछ।

सम्बन्धित सामग्री

कनेक्ट आइपीएस मार्फत गरिने राजस्व भुक्तानीको कारोबार शुल्क घट्यो

नेपाल क्लियरिङ हाउस लिमिटेडले आरपीएस/कनेक्ट आइपिएसको माध्यमबाट गरिने सरकारी राजस्व भुक्तानी तथा विभिन्न अन्य भुक्तानीहरुको कारोबार शुल्क घटाएको छ । आरपीएस मार्फत मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्टआईपिएस, कर्पोरेटपे एवम् बैंक वित्तीय संस्थाको शाखाबाट रियल–टाइममा गरिने सरकारी तथा स्थानीय भुक्तानीहरुमा अब १० हजारसम्मको भुक्तानीमा २ र सो भन्दामाथि २० लाख सम्मको भुक्तानीमा ५ कारोबार शुल्क लागू […]