काठमाण्डौं, असोज ४ । काठमाण्डौको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म आजदेखि २५ वटा द्रुत बस चल्ने भएका छन् । द्रुत बस बिहान ९ बजेदेखि ११ बजे र बेलुका ४ बजेदेखि ६ बजेसम्म चल्ने छन् । बुधबार दुई वटा बसबाट सुरु गरिएको सेवा आजदेखि २५ वटा बस नियमित रुपमा चल्नेछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा विभागले […]