काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टी सदस्यबाट न्यूनतम १०० रुपैयाँ लिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले केन्द्रीय कार्यालय विस्तार तथा भौतिक संरचना निर्माण र व्यवस्थित गर्नका लागि पार्टी सदस्यहरूबाट न्यूनतम १०० रुपैयाँ उठाउने निर्णय गरेको हो । पार्टीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँमा संरचना निर्माण र […]