काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धि सम्बन्धी निर्णय लागु हुने भएको छ । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमवार रासन वृद्धि सम्बन्धी फाइल सदर गरेकबा हुन् ।
यसअघि रासन वृद्धिको घोषणा गरिएको भए पनि त्यसका लागि आवश्यक पर्ने बजेट विनियोजन नगरिएका कारण १५...