काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका ६ जना मुख्य नेता मंगलबार बिहान ९ बजे नै बालकुमारीस्थित पार्टी कार्यालयमा भेला भए । द्वितीय अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रि मुद्दामा छलफलका लागि कार्यकारिणी परिषद् बैठक बोलाउन माग गरे । तर, महन्थ ठाकुरले तत्काल कार्यकारिणी परिषद्...