काठमाडौं : गृह मन्त्रालयले देशभर लागू औषध गम्भीर समस्याको रुपमा देखा पर्न थालेको बताएको छ। बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले पछिल्लो समय नेपालमा लागू औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको बताएका हुन्।
लागू औषधकै कारण अपराधिक घटनाहरु पनि बढ्दै गएको र राष्ट्रिय सुरक्षामा नै चुनौति सिर्जना भएको…