अस्ताउँदाे सूर्यलाई अर्घ्य दिँदै ब्रतालु [तस्बिरहरू]

छठको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै छ। देशका विभिन्न स्थानमा सूर्यलाई अर्घ्य दिन व्रतालुहरु नदी तथा तालका छेउमा पुगेका छन्। चितवनकाे नारायणीकिनारमा फलफूल तथा पूजा सामाग्रीसहित सूर्यलाई अर्घ्य...