काठमाडौँ– धेरै प्रतिक्षा पछि, चीनको नंबर १ प्यासेन्जर ब्रान्ड, चांगन अटो , अन्ततः नेपाली बजारमा आफ्नो विभिन्न प्रिमियम गाडीहरु प्रस्तुत गर्दैछ। सबै अटोमोबाइल उत्साहीहरुका लागी प्रतीक्षा लगभग समाप्त हुन गइरहेको छ। कम्पनीले २ वर्षभित्र ५ वटा उत्कृष्ट गाडीहरु सार्वजनिक गर्दैछ । चांगन अटोले आफ्नो प्रीमियम सेडान, “एल्सभीन” को आगमन संगै आफ्नो यात्रा नेपालमा सुरु गर्नेछ। […]