मोरङ – राजश्व छली र चोरी तस्करी नियन्त्रणका लागि विराटनगर भन्सार क्षेत्रमा कडाइ गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार सरकारले राजश्व छली रोक्नका लागि जोगबनीबाट भित्र्याउने सरसमानमा कडाइ गरेको हो। नेपालबाट भारततर्फ जानेलाई स्वदेश ल्याउन नपाउने सामाग्रीबारे सुरक्षाकर्मीले जानकारी गराउने गरेको बताएका दाहालले सुरक्षाकर्मीले जानकारी गराउँदा पनि सर्वसाधारणले […]