अव्यवस्थित सहरीकरण नै महानगरको समस्या : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अव्यवस्थित सहरीकरणले गर्दा महानगरका खोलामा बाढी आउँदा सबै बस्तीमा छिरेको बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा बोल्दै मन्त्री झाँक्रीले अव्यवस्थित बस्तीका कारण बस्तीमा बाढी पस्ने गरेको बताएकी हुन् ।

सम्बन्धित सामग्री