आठ वर्षपछि फेरि चल्यो रेडगाडी

जनकपुरधाम  ।  प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा हरियो झण्डा देखाएसँगै जयनगर–कुर्था रेल सेवा शुरु भएको छ । दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएपछि नेपालीहरुको रेलसेवाको आनन्द लिने ८ वर्षको लामो प्रतीक्षाको समेत अन्त्य भएको छ । रेल गुड्ने भएपछि स्थानीय अत्यधिक उत्साहित थिए । यतिमात्रै नभई स्वयं भौतिक पूर्वाधारमन्त्री रेणु यादवसमेत […]