मालिका गाउँपालिका अध्यक्ष निर्वाचित हुँदा श्रीप्रसाद रोका २५ वर्षका र उपाध्यक्ष खरमाया विटालु ३२ वर्षका थिए । मगर समुदायका श्रीप्रसाद कांग्रेसबाट निर्वाचित भएका हुन् । दलित समुदायकी खरमाया एमालेबाट निर्वाचित हुँदा आलाकाँचाजस्ता देखिए पनि ५ वर्षे कार्यकामा निकै परिपक्वता देखाए ।