२० युनिट विद्युत खपत गर्ने नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय डेढ महिनाभित्र कार्यान्वयनमा ल्याइने
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले २० युनिट विद्युत खपत गर्ने नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने सरकारको निर्णय डेढ महिना भित्र कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेकी छन् ।