न्यु साउथ वेल्समा बाढी, नेपाली पनि प्रभावित

सिड्नी । न्यु साउथ वेल्स राज्यमा भारी वर्षापछि आएको बाढीले जनजीवन निकै प्रभावित भएको छ । शुक्रबारयता यहाँका नदीहरुमा वर्षाले पानी भरिँदा आसपासका बस्ती प्रभावित भएका हुन् । केही दिनदेखिको लगातार वर्षाले सिड्नी सहर र आसपासका बस्तीका सडकहरु जलमग्न भएका छन् । राज्य आपत्काल सेवाका अधिकारिहरुले प्रभावित इलाकाका बासिन्दाहरुलाई घरबाहिर ननिस्किन र आपतकालीन सेवाका सूचनाहरुमा […]

सम्बन्धित सामग्री

अष्ट्रेलियाको एनएसडब्लुमा भीषण बाढी, जनजीवन अझै प्रभावित हुने अनुमान

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यमा भीषण बाढी आएको छ । अविरल वर्षासँगै आएको बाढीको कारण जनजीवन प्रभावित भएको छ । राज्यकी प्रिमियर ग्लेडिस बेरेजिक्लियनले वर्षाको कारण आएको बाढीको कारण प्रभावित स्थानीयहरु थप सचेत बन्नुपर्ने बताएकी छिन् ।

अष्ट्रेलियाको बाढी प्रभावित क्षेत्रमा प्राकृतिक विपत घोषणा

सिड्नी / अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा भारी बर्षा पछी आएको बाढीले जनजीवन निकै प्रभावित भएको छ । आइतबार बिहान संघीय तथा राज्य सरकारले न्यु साउथ वेल्सका केही इलाकामा ‘प्राकृतिक विपत’ घोषणा गरेका छन् । यो निर्णयसँगै त्यहाँका बासिन्दाको उद्धार र राहतका लागि केन्द्र र राज्य सरकारका सबै आपतकालीन निकायहरु केन्द्रित भएका छन् । बिहीबारयता […]

अष्ट्रेलिया : ३० वर्षयताकै भीषण वर्षा, बाढीका कारण जनजीवन प्रभावित

विगत केही दिनदेखि अष्ट्रेलियाको सिड्नी तथा न्यु साउथ वेल्स क्षेत्रमा भीषण वर्षा भइरहेको छ । भारी वर्षासँगै